प्रधान शिक्षकको वाहनमा लगायो आगो

बिजनबारी : दार्जिलिङ जिल्लाको पुलबजार खण्ड अधिनस्थ झेपी ग्राम पञ्चायतको अप्पर सुम्बुक निवासी शिव लाबरको वाहनमा मा हिजो राति केही असमाजिक तत्वहरूले आगो लगाइदिएको छ। प्राथमिक पाठशालाका शिक्षक शिव लाबरको WB76/6688 नम्बर भएको अल्टो वाहन तिनकै घर छेउमा राखिएको ठाउँकै केही असमाजिक तत्वहरूले आगो लगाइदिएको थाहा लागेको छ।

तिनको भनाइअनुसार हिजो राति लगभग 10 बजी उक्त वाहन तोडफोड गरी आगो लगाइदिँदा वाहन जलेर स्वाहा भएको छ भने वाहनमा राखिएको केही आवश्यक कागजपत्र पनि नष्ट भएको तिनले बताए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घटनाबारे छानबीन शुरू गरेको बताइएको छ। पीडित शिक्षकले आरोपीहरूलाई पक्राउ गरेर कठोर कार्वाही गर्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetslotramobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibom Built with ❤︎ by appycodes