प्रणय राईको गोलले नवाङ्कुर सङ्घ सेमिफाइनलमा

सिलगढी : खेलको अन्तिम क्षणमा प्रणय राईले छिऱ्याएको एक मात्र दर्शनीय गोलको सहायताले नर्थ बेङ्गल आर्म्ड पुलिस ब्रिगेडलाई पराजित गरेर नवाङ्कुर सङ्घ, सिलगढी सेमिफाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ, मिलनमोड़ सिलगढीको कुशल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज मङ्गलवार तेस्रो क्वार्टर फाइनल खेल नर्थ बेङ्गल आर्म्ड पुलिस ब्रिगेड बनाम नवाङ्कुर सङ्घ, सिलगढीमाझ जम्काभेट भएको थियो।

खेलको निर्धारित समयको अन्तिम 89औ मिनटमा नवाङ्कुर सङ्घका जण्डा स्ट्राइकर प्रणय राईले एक मात्र गरेको गोलले विपक्षी टोली नर्थ बेङ्गल आर्म्ड पुलिस ब्रिगेड पराजित बन्यो। खुबै राम्रो खेलको प्रदर्शन गर्दै गोल गरेर आफ्नो टोलीलाई विजयी बनाउने नवाङ्कुर सङ्घ, सिलगढ़ीका खेलाड़ी प्रणय राईलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। उक्त प्रतियोगितामा विजयी दललाई गोल्ड कपको साथमा नगद दुई लाख अनि उप विजेता दललाई नगद एक लाखसहित ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes