प्रसुति महिलाहरूलाई पौष्टिक खाद्य वितरण

सिलगढी : गणतन्त्र दिवसको अवसरमा आज लायन्स क्लब अफ् सिलगढी तराई शक्ति संस्थाको तर्फबाट उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा प्रसुतिको निम्ति उपचाराधीन अवस्थामा रहेका महिलाहरूलाई पौष्टिक खाद्य सामाग्रीहरू वितरण गरियो। प्रसुति विभागका लगभग 1 सयजना महिलाहरूलाई फल, मिठाई वितरण गरेको संस्थाका अध्यक्ष ऋतुपर्णा वनशालीले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet