क्वारेन्टाइन सेन्टरमा खाद्य वितरण

नागरी: नागरी धजे समष्टि अन्तर्गत पर्ने धजे 9 नम्बर गाउँका क्वारेन्टाइन सेन्टरमा बसेका मानिसहरूलाई स्वयं सेवी नारी एकाईद्वारा राहत सामाग्री प्रदान गरियो। यसको साथै क्वारेन्टाइनमा बसेका मानिसका परिवारका सदस्यहरूलाई पनि स्वनिर्भर समूहले राहत सामाग्री प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş