क्वारेन्टाइनको अवधि समाप्त भएपछि स्वास्थ्य प्रमाण पत्र प्रदान

सुकेपोखरी : नागरी धजे समष्टि अन्तर्गत मगरजोङ चियाबारी  अरेञ्ज भिल्ला बहादुर गाउँ निवासी सारिका राई , हितमान राई अनि प्रतिमा राईले सुरक्षित 14 दिनको क्वारेन्टाइन अवधि आज पूरा गरे। तिनीहरूलाई आईसीडीएस कर्मी शर्मिला  प्रधानको हातबाट स्वास्थ्य विभागले उपलब्ध गराएको स्वास्थ्य रहेको प्रमाण पत्र प्रदान गरियो। गोजमुमो समष्टि उपाध्यक्ष अमिर गुरूङ, त्रिरत्न समाजका पदाधिकारीहरू जीबी चामलिङ, ममता तामाङ, मेनुका राई, निरा थापा आदिले खदा लगाई दिएर तिनीहरूलाई स्वागत जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş