रेलवे कर्मचारीसहित आम नागरिकलाई कोरोनाको भ्याक्सिन लगाउनु पर्ने विधायकको माग

खरसाङ : खरसाङका विधायक बीपी बजगाइँ अनि कोभिड कोअर्डिनेशन कमिटी तीनधारेका सदस्यहरूको पहलमा तीनधारे रेलवे अस्पतालमा रेलवे कर्मचारीहरूसँगै आम नागरिकलाई पनि कोरोनाको भ्याक्सिन लगाउनु पर्ने माग लिएर रेलवेको एडीआरएम (एनजेपी) सँग भेट गरेका छन् । उक्त विषयलाई गम्भीरतासँग लिइँदै एडीआरएम (एनजेपी)-ले चाँडै आफ्नो उच्च अधिकारीहरूसित सम्पर्क गरेर यस विषयलाई समाधान गरिने आश्वाशन दिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş