राजगञ्ज मोहन्तपाडाका मानिसहरू विविध समस्याले पीड़ित रहेको गुनासो

राजगञ्ज : राजगञ्जको मोहन्तपाडाका मानिसहरू एकमात्र झारपातले पुरिसकेको कुवाको पानी खान बाध्य छन्। चुनाउको समयमा सबैले उक्त इलाकामा पानीको व्यवस्था गरिदिने वाचा गरे तापनि हालसम्म कुनै प्रकारको पहल नगरेकोले बाध्य भएर स्थानीय मानिसहरू झारपातले पुरिएको कुवाको पानी पिउन बाध्य बनेको स्थानीय मानिसहरू बताउँछन्।

स्थानीय देवकुमार मोहन्त, सन्ध्या रानी सरकारले बताएअनुसार पञ्चायतद्वारा प्रदान गरिएको सुविधाहरू उक्त गाउँका मानिसहरूले नपाएको साथै सडक, पुल, पिउने पानीलगायत अन्य विविध समस्याको गाउँलेहरू सामना गर्दै आइरहेका छन्। ग्राम पञ्चायतको तर्फबाट 1990-मा दुईवटा कुवा बनाइदिए तापनि त्यसमध्ये एउटा कुवा भत्किसकेको बताइएको छ। चुनाउको समयमा नेताहरूले विविध वाचाहरू गरे तापनि चुनाउपछि कुनै पहल नगरेको गाउँलेहरूले गुनासो पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetorspin girişbetorspincasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes