राजगञ्जमा दर्दनाक सडक दुर्घटना, बाइक चालकको मृत्यु

राजगञ्ज (निसं): सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्गमा भएको बाइक दुर्घटनामा चालकको मृत्यु भएको छ। उक्त घटना मंगलवार राति लगभग 10 बजे राष्ट्रीय राजमार्ग अन्तर्गत राजगञ्ज ब्लकको फाटापुकुर मोडमा भएको हो। घटनामा एउटा भुस्याहा कुकुर पनि मरेको बताइएको छ। घटनाक्रम अनुसार जलपाइगढीबाट एउटा बाइकमा सवार भएर दुईजना सिलगढी तर्फ गइरहेका थिए। सडकमा अचानक एउटा कुकुर आएपछि त्यसलाई बचाउने प्रयास गर्दा बाइक अनियन्त्रित भएर दुर्घटनाको शिकार बन्यो। ठीक त्यही समय पछिल्तिरबाट आइरहेको एउटा लरीले चालकलाई किच्याउँदा बाइक चालकको घटनास्थलमैं मृत्यु भएको छ। मृतकसित बाइकमा एकजना महिला सवार थिए भने तिनलाई कुनै चोट-पटक नलागेको बताइएको छ। प्राप्त जानकारी अनुसार मृतक सिलगढी संलग्न इलाका निवासी थिए। अर्कोतिर, घटना पछि राजगञ्ज पुलिस घटनास्थलमा पुगेर बाइकलाई आफ्नो नियन्त्रमा ल्याउनको साथै घटनाको जाँचमा पनि जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet girişjojobet giriş