राजगञ्जमा मोबाइल फोनको प्रभावबारे जागरूकता परिचर्चा

राजगञ्ज,12 सितम्बर (निसं): विद्यार्थीहरूलाई मोबाइल फोनको प्रभाव बारे जागरूकता गराउने उद्देश्य लिएर परिचर्चा बैठकको आयोजना गरियो। बिहिबार राजगञ्जको साहूडांगी संलग्न पघालुपारा इलाकामा साहूडांगीहाट पीके राय हाई स्कूलको पहलमा मोबाइल फोन उपयोगको प्रभावलाई लिएर उक्त बैठकको आयोजना गरियो। बैठकमा विद्यालयका विद्यार्थीहरू लगायत क्षेत्रका अभिभावकगण तथा शिक्षकहरू उपस्थित थिए।
यस सम्बन्धमा साहूडांगीहाट पीके राय हाई स्कूलका प्रधानाध्यापक प्रदीप चौधरीले भने, हाम्रो विद्यालयको निवेदिता हाउसका विद्यार्थीहरूले अभिभावकहरूसित मोबाइल फोनको उपयोगबारे जागरूकता चर्चाको आयोजनो गऱ्यो। यस अवधि मोबाइल फोनको प्रयोगलाई लिएर मानिसहरूमा जागरूक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom