राजगञ्जको बन्धुनगरमा टिनको छाना कोटेर दोकानमा चोरी, दोकानेहरूले गरे पुलिस गश्तीको मांग

राजगञ्ज (निसं): राजगञ्जको बन्धुनगर इलाकामा दोकानको टिन काटेर चोरी भएको घटनाले इलाकामा सनसनी फैलिएको छ। स्मरण रहोस, यो घटना सोमवार अबेर राति एउटा बाइकको ग्यारेजमा घटेको हो। ग्यारेजबाट बाइकको पार्ट्स खोल्ने उपकरण सहित अन्य सामानहरू चोरी भएको बताइएको छ।
यस सम्बन्धमा दोकानको कर्मचारी प्रोसेनजीत मण्डलले भने, आज बिहान दोकान खोल्दा दोकानको टिनको छाना काटेको थियो। दोकानमा बाइक खोल्नको लागि राखिएको केही महँगो उपकरणहरू पनि चोरी भएको छ। यसैगरी, दोकानबाट अन्य सामान पनि हराएको छ। सबै मिलाएर लगभग 60 हजार रुपियाँको सामान चोरी भएको छ। तिनले अझ भने, बन्धुनगरमा कहिले काही चोरी हुने गर्दछ। यसले गर्दा व्यवसायीहरूले इलाकामा पुलिस गश्तीको मांग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş