राजगञ्जमा 8 फीट लामो अजिङ्गर उद्धार

राजगञ्ज, 2 सेप्टेम्बर (निसं): राजगञ्ज ब्लकको संन्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत जमीदारपाडा इलाकाबाट 8 फीट लामो अजिङ्गर उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार गत राति एउटा अजिङ्गरले सडक पार गरिरहेको थियो। यस अवधि स्थानीय केही मानिसहरूले देखे अनि तिनीहरूले उक्त अजिङ्गरलाई पक्रिए। पछि घटनाको जानकारी राजगञ्जको पर्यावरण प्रेमीहरूलाई दिए। खबर पाउन साथ तिनीहरू घटनास्थलमा पुगे अनि उक्त अजिङ्गरलाई बेलाकोवा वन विभाग कार्यालयमा लिएर गए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom