राजगञ्जमा आगो लागेर दुई वटा दोकान जलेर भष्म  

राजगञ्ज (निसं): मंगलबार अबेर राती  आगलगीको घटनामा दुई वटा दोकान जलेर भष्म भएको छ। उक्त घटना पछि राजगञ्जमा सनसनी फैलिएको छ। घटना मंगलवार अबेर राती सिलगढी-जलपाईगढी राजमार्गको राजगञ्ज तलमा  मोड इलाकामा भएको हो। आगलागीमा एउटा मिठाई दोकान र अर्को बाइकको ग्यारेज जलेर भष्म भएको छ।


प्राप्त जानकारी अनुसार मिठाई दोकान र बाइक ग्यारेज दोकानको मालिक गत राती दोकान बन्द गरेर घर गएका थिए। राती लगभग 1 बजे तिनीहरूले दोकानमा आगो लागेको खबर पाए। यसपछि दमकल विभाग अनि राजगञ्ज थाना पुलिसलाई सूचना दिए। स्थानीय मानिसहरूले दमकल विभागको सहयोगमा आगोलाई नियन्त्रण गऱ्यो। उक्त आगलागीको घटनामा लाखौं रुपियाँको नोक्सान भएको बताइएको छ। आगो के कारणले लाग्यो भन्ने बारे राजगञ्ज थाना पुलिसले जाँच शुरू गरेको छ।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom