राजगञ्जमा तृणमूल काङ्ग्रेसले गऱ्यो विजया सम्मिलनी कार्यक्रमको आयोजना

राजगञ्ज, 19 अक्टोबर (निसं): राजगञ्जमा तृणमूल काङ्ग्रेसको तर्फबाट विजया सम्मिलनी कार्यक्रमको आयोजना गरियो। आज राजगञ्ज ब्लक तृणमूल काङ्ग्रेस कमिटीले राजगञ्ज श्री संघ क्लब परिसरमा उक्त कार्यक्रमको आयोजना गर्यो। यस अवसरमा आईएनटीटीयूसी-का प्रदेश अध्यक्ष ऋतब्रत ब्यानर्जी उपस्थित थिए।
कार्यक्रमको सुरुवात दीप प्रज्वलित गरेर तृणमूल काङ्ग्रेसका जलपाईगढी जिल्ला अध्यक्ष महुआ गोप, जलपाईगढी जिल्ला परिषदका अध्यक्ष कृष्णा राय बर्मन र राजगञ्जका विधायक खगेश्वर रायले गरे। यस विजया सम्मिलनी कार्यक्रममा 18 जना वरिष्ठ तृणमूल काङ्रेविस कार्यकर्तालाई सम्मानित गरियो। यस अवसरमा जलपाईगुड़ी जिल्ला आईएनटीटीयूसीका अध्यक्ष तपन दे, जलपाईगुड़ी नगरपालिकाका उप नगर अध्यक्ष सैकत च्याटर्जी, राजगञ्ज ब्लक तृणमूल काङ्ग्रेसका अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत ब्लक र क्षेत्रीय नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş