राज्यव्यापी 12 सेप्टेम्बरको लकडाउन रद्द

कोलकाता : पूर्व घोषित आगामी 12 सेप्टेम्बरको राज्य व्यापी लकडाउनलाई राज्य सरकारले रद्द गरेको छ। यसबारे राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले ट्वीट गरेर जानकारी दिएकी छन्। प्राप्त जानकारीअनुसार आगामी 13 सेप्टेम्बरको दिन नेट परीक्षा रहेकोले गर्दा विद्यार्थीहरूलाई परीक्षा दिनको निम्ति विभिन्न परीक्षा केन्द्रहरूमा जान समस्या हुने भएको कुरालाई ध्यानमा राखेर उक्त दिनको लकडाउन रद्द गर्ने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet giriş