राज्य स्वास्थ्य विभागले सिलगढीमा नशा मुक्ति केन्द्रका मालिकहरूसित गऱ्यो बैठक

सिलगढी, 6 सितम्बर (निसं): राज्य स्वास्थ्य विभागले दार्जिलिङ जिल्लाको सबै नशा मुक्ति केन्द्रका मालिकहरूसित एउटा बैठक गरे। आज सिलगढीको स्टेट गेस्ट हाउसमा उक्त बैठक सम्पन्न भयो। सिलगढी लगायत संलग्न इलाकामा हाल लाइसेन्स नभएका धेरै वटा नशामुक्ति केन्द्र छन्। ती नशामुक्ति केन्द्रका मालिकहरूलाई आजको बैठकमा लाइसेन्स विषयमा जानकारी गराए। यस वाहेक, स्वास्थ्य विभागका अधिकारीहरूले विविध मुद्दाबारे चर्चा-परिचर्चा गरे। नशा मुक्ति केन्द्रका मालिकहरूलाई लाइसेन्स कसरी बनाउ सकिन्छ भन्ने विषयमा पनि जानकारी गराए। आजको बैठकमा लगभग 50 वटा नशा मुक्ति केन्द्रका मालिक उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom