रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी बोइज हाई स्कुलका पूर्व विद्यार्थीहरूको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढी ब्लड पोइन्टको सहयोगमा आज स्कुल परिसरमा उक्त रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 55 युनिट रगत संग्रह गरियो भने संग्रह गरिएको रगत तराई लायन्स ब्लड ब्याङ्कमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *