रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : पश्चिमबंग राज्य पुलिसको गुप्तचर विभाग (इन्टेलिजेन्स ब्राञ्च)-को तर्फबाट आज रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरको आईजी (आईबी) ओजी पालले विविधवत् रूपमा उद्घाटन गरे।


रगतको संकट दूर गर्ने उद्देश्य लिएर आज सिलगढीको मल्लागढीस्थित आईबी कार्यालयमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा कार्यालयका धेरैजना अधिकारी तथा कर्मचारीहरूले रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *