रंगापानी रेल दुर्घटनामा प्राण गुमाउने रेलवे गार्डका परिवारलाई भेटे मेयर गौतम देवले

सिलगढी (निसं): रंगापानीमा भएको भीषण रेल दुर्घटनामा कञ्चनजङ्घा एक्सप्रेसको गार्ड आशीष देको मृत्यु भएको थियो। सिलगढीका मेयर गौतम देवले आज पिडित परिवारका सदस्यहरूसित भेट गरेर समवेदना प्रकट गरे। स्मरण रहोस, आशीष दे सिलगढीको वार्ड नम्बर 32 को सुकान्तपल्लीका निवासी थिए। सोमवार तिनी शताब्दी एक्सप्रेसको ड्यूटी परिवर्तन गरेर कञ्चनजङ्घा एक्सप्रेसको ड्यूटीमा गएका थिए। यसपछि भएको दु:खद दुर्घटनामा गार्ड आशीष दे को मृत्यु भएको थियो। मेयर गौतम देवले बुधवार मृतक गार्ड आशीष दे-को घरमा पुगेर तिनकी पत्नी लगायत परिवारका सदस्यहरूसित कुराकानी गरे। यसपछि मेयर गौतम देवले भने, दुखद घटनामा गार्ड आशीष दे को मृत्यु भयो। तिनकी पत्नी अनि छोरी अब बेसहारा भइन्। आफु सधैं परिवारको साथमा खडा रहेको मेयरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş