रंगारंग शोभायात्राको साथमा प्राथमिक बालिका विद्यालयले मनायो हिरक जयन्ती

सिलगढी (निसं): सिलगढीको प्राथमिक बालिका विद्यालय 75औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज एउटा रंगारंग शोभायात्राको माध्यमद्वारा विद्यालयको हिरक जयन्ती पालन गरियो। सिलगढीको प्राथमिक बालिका विद्यालय ऐतिहासिक स्कुलहरू मध्ये एक हो। यो स्कुलले आफ्नो 75औँ वर्षमा प्रवेश गरिरहेको छ। यस अवसरमा स्कुल परिसरबाट एउटा रंगारंग शोभायात्रा निकालिइयो। विभिन्न भेष-भुषामा सजिएर आएका विद्यार्थीहरूले निकालेको शोभायात्राले शहरको विभिन्न ठाउँको परिक्रमा गरेपछि पुनः विद्यालय परिसरमा पुगेर समापन गरियो। यस अवधि सिलगढीका मेयर गौतम देव, नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत स्कुल समितिका सदस्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/