रेलिङ उच्चतर माध्यमिक विद्यालयमा शिक्षक दिवस पालन

बिजनबारी:  रेलिङ उच्चतर माध्यमिक विद्यालयमा डा. सर्वपल्ली राधाकृष्णनको 132औँ जन्मदिन अर्थात् शिक्षक दिवस पालन गरियो। यस अवसरमा डा. राधाकृष्णनको तस्विरमा फुलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। उक्त स्कुलमा प्रत्येक वर्ष शिक्षक दिवस धुमधामले पालन गर्ने गरे तापनि यसपल्ट कोरोना महामारीको कारण साधारण रूपमा पालन गरेको विद्यालयका सह शिक्षक एसके मोक्तानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş