आरजी कर घटनाका दोषीहरूलाई कठोर सजाय दिनु पर्ने मांग गर्दै दार्जिलिङ जिल्ला कांग्रेसको सिलगढीमा विराट रैली

सिलगढी,14 सितम्बर (निसं): कोलकाता आरजी कर घटनामा दोषीहरूलाई कठोर सजाय दिनु पर्ने मांग गर्दै दार्जिलिङ जिल्ला कांग्रेसले आज सिलगढीमा एउटा विराट रैली निकाल्यो। उक्त विराट रैलीमा राज्य कांग्रेस अध्यक्ष अधीर रञ्जन चौधरी पनि प्रमुख रूपमा सामेल थिए। उक्त रैली सिलगढीको बाघाजतिन पार्कबाट शुरू भएर शहरको विभिन्न इलाकाको परिक्रमा गर्दै एयरभ्यू मोडमा पुगेर समापन भयो। यस अवधि अधीर रञ्जन चौधरीले पत्रकारहरूलाई सम्बोधन गर्दै जुनियर डाक्टरहरूको धरना मञ्चमा नै आज मुख्यमन्त्री पुगेको घटनालाई लिएर तिनको खोइरो खने। तिनले बताए अनुसार मुख्यमन्त्री आज ईमान्दारको सामु हारे। मुख्यमन्त्री सबै मेडिकल कलेज अनि अस्पतालको रोगी कल्याण समितिहरू विघटन गर्ने मुद्दाको पनि उठान गर्न वाध्य भए। यसको साथै मुख्यमन्त्रीको खोइरो खन्दै तिनले भने, आन्दोलन गरिरहेका जुनियर डाक्टरहरूको पिडा बुझ्नको लागि बंगालको मुख्यमन्त्रीका रूपमा गएर कुराकानी गर्न पर्थ्यो। तर त्यो बाटो नगएर छल अनि चालाकीको सहारा लिएको तिनले गम्भीर आरोप लगाए। आज बंगालका मुख्यमन्त्रीले आन्दोलनकारीहरूको दृढ़ संकल्प र ईमान्दारी सामु घुँडा टेकिन्। बंगालका जनताको आक्रोश देखेर आज मुख्यमन्त्रीले तिनीहरूको सामु आत्मसमर्पण गर्नु परेको कुरा कांग्रसेका नेता अधिर रञ्जनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom