आरजी कर घटनाको विरोधमा सिलगढीमा 12 घण्टा बन्द

सिलगढी (निसं): आरजी कर मेडिकल कलेज एवं अस्पतालको महिला डाक्टरलाई रेप अनि त्यसपछि हत्या भएको घटनाको विरोधमा एसयूसीआई-ले आज 12 घण्टा  बंगाल बन्द बोलाएको छ। आज बिहानदेखि नै बन्द समर्थकहरू सिलगढीको सडकमा ओर्लिएका छन्। आरजी कर अस्पतालका महिला डाक्टरसित दुष्कर्म, हत्या अनि गत बुधवार राति आरजी कर मेडिकल कलेज एवं अस्पतालमा तोडफोड गरेको मामिलामा शुक्रवार 12 घण्टा बन्दको आह्वान गरिएको छ।  एसयूसीआई-का बन्द समर्थकहरूले आज बिहानदेखि नै शहरको विभिन्न सडकहरूमा रैली निकाले। यसको साथै बन्द समर्थकहरूले विभिन्न बजारमा गएर व्यवसायीहरूलाई दोकानहरू बन्द गरिदिने अनुरोध गरे। तथापि, शहरमा बन्दको मिश्रित असर देखा परेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet