आरजी कर घटनाको विरोधमा सिलगढी युवा समाजको धरना प्रदर्शन

सिलगढी, 27 अगस्त (निसं): कलकत्ता आरजी कर घटनाको विरोधमा सिलगढी युवा समाजका सदस्यहरू पनि सडकमा आर्लिए। सिलीगुड़ी युवा समाज सिलगढीका सदस्यहरूले आरजी कर घटनाको विरोध जनाउँदै सोमवार साँझमा सिलगढीको बाघाजतिन पार्क अघि धरना प्रदर्शन गरे। यस अवधि संगठनका सदस्यहरूले हातमा मोमबत्ती अनि प्ला कार्डहरू बोकेर नाराबाजी गरे। तिनीहरूले घटनाका दोषीहरूलाई चाँडै पक्राउ गरेर फाँसीको सजाय दिने मांग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom