आरजी कर घटनाको विरोधमा सिलगढी अस्पताल र मेडिकल कलेजमा आउटडोर सेवा बन्द

सिलगढी (निसं): कलकत्ताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा महिला डाक्टरमाथि रेप अनि हत्या भएको घटनालाई लिएर हाल देशभरिमैं डाक्टरहरू हडतालमा छन्।सरकारी अस्पतालदेखि लिएर नर्सिङ होमहरू समेतमा आउटडोर सेवाहरू बन्द गरिदिएको छ। यसैक्रममा, आज बिहानदेखि डाक्टरहरूले सिलगढी जिल्ला अस्पताल अनि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा आउटडोर सेवाहरू बन्द गरिदिएको छ। आज बिहानदेखि नै अस्पतालको आउटडोरमा आएका बिमारीहरू घर फर्किरहेका छन्। तथापि, आपातकालीन सेवाहरू भने सदा झैं सामान्य रहेको छ। स्मरण रहोस, मंगलवार हाईकोर्टले आरजी कर काण्डको सीबीआई जाँच आदेश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet