आरजी कर घटनाको विरोधमा सिलगढीमा भाजपाको सडक जाम साथै विक्षोभ प्रदर्शन

सिलगढी ,16 अगस्त (निसं): कलकता आरजी कर घटनाको विरोधमा भाजपाले राज्यभरिमैं सडक जाम कार्यक्रम गरिरहेको छ। विभिन्न ठाउँ लगायत सिलगढीमा पनि आज भाजपा सिलगढी साङ्गठनिक जिल्लाको आयोजनामा सडक जाम गरेर विरोध प्रदर्शन गरे। आज सिलगढीको हाशमी चौकमा आज भाजपा नेता अनि कार्यकर्ताहरूले सडक जाम गरेर विरोध प्रदर्शन गरे। उक्त कार्यक्रममा सिलगढीका विधायक शंकर घोष, सिलगढी सांगठनिक जिल्ला अध्यक्ष अरुण मण्डल लगायत अन्य भाजपा पदाधिकारीगण उपस्थित थिए। यस अवधि भाजपा नेता अनि कार्यकर्ताहरूले मुख्यमन्त्री ममता ब्यानर्जीको राजीनामाको मांग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet