आरजी कर घटनाको प्रतिवादमा सिलगढी कलेजका भूतपूर्व विद्यार्थीहरू सडकमा ओर्लिने

सिलगढी, 30 अगस्त (निसं): आरजी कर घटनाको प्रतिवादमा सिलगढी कलेजका भूतपूर्व विद्यार्थीहरू पनि अब सडकमा ओर्लिने भएका छन्। सन् 1987 ब्याचको कलेजका भूतपूर्व छात्र सुदीप कुन्डूले आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। यस सम्बन्धमा तिनले भने, हामी आरजी कर मामिलामा दोषीहरूलाई सजाय दिने मांगमा आगामी 4 सेप्टेम्बर विरोध रैली निकाल्नेछौ। यो विरोध रैली साँझ 7 बजे सिलगढी कलेजको 2 नम्बर गेटबाट निकालिइने छ। तिनले उक्त रैलीमा सिलगढी कलेजका सबै भूतपूर्व विद्यार्थीहरूलाई उपस्थित भइदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş