आरजी कर घटनाको प्रतिवादमा तृणमूल छात्र परिषदको सिलगढी कलेज गेट सामु प्रदर्शन

सिलगढी, 30 अगस्त (निसं): राज्यको मुख्यमन्त्रीको निर्देशमा आरजी कर घटनाको प्रतिवादमा आज सम्पूर्ण राज्यभरिमा नै तृणमूल छात्र परिषद विरोध प्रदर्शनमा सामेल भएको छ। तृणमूल छात्र परिषदका सदस्यहरूले सिलगढी कलेज गेट सामु विरोध प्रदर्शन गरे। यस अवसरमा तृणमूल छात्र परिषदका कार्यकर्ताहरूले अनुसार आरजी कर घटना पछि हालसम्म सीबीआईको कुनै भूमिका देखिएको छैन। तिनीहरूले चाँडो भन्दा चाँडो घटना जाँच गरेर दोषीहरूलाई फाँसीको सजाय दिनु पर्ने मांग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom