आरजी कर घटनालाई लिएर सिलगढीमा एबीभीपी-को विरोध प्रदर्शन

सिलगढी (निस)कलकता आरजी कर घटनालाई लिएर हाल देशभरिमा नै आक्रोश देखा परेको छ। यसलाई लिएर सम्पूर्ण देशमा नै विरोध प्रदर्शन चलिरहेको छ। बुधवार अखिल भारतीय विद्यार्थी परिषद अर्थात एबीभीपी-ले उक्त मामिलामा दोषीहरूलाई चाँडै फाँसी दिनु पर्ने अनि राज्यका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनु पर्ने मांग गर्दै सिलगढीमा विरोध रैली निकाले।


एबीभीपी-को उक्त रैली सिलगढीको कञ्चनजङ्गा स्टेडियम संलग्न ईस्ट बंगाल रोडबाट शुरू भएपछि हस्पिटल मोड,हाशमी चोक,हिलकार्ट रोड हुँदै रैली महकुमा शासक कार्यालयमा पुग्यो। एबीभीपी-को उक्त रैलीलाई ध्यानमा राखेर महकुमा शासक कार्यालय बाहिर अगावै धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। यस अवधि कार्यालय सामु एबीभीपी कार्यकर्ताहरूले राज्यका मुख्यमन्त्रीको पुतला दहन गरे। यसलाई लिएर घटनास्थलमा तनाउ देखा पऱ्यो। पुलिस अनि एबीभीपी-का कार्यकर्ताहरूमाझ धक्का-मुक्की पनि भयो। तथापि, पछि स्थिति सामान्य भएपछि 5 जनाको एउटा प्रतिनिधि टोली महकुमा शासक कार्यालयमा पुगेर एउटा ज्ञापन चढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet