आरजी कर घटनालाई लिएर लाउड एण्ड क्लियर ग्रुपद्वारा वृहद आन्दोलनको आह्वान

सिलगढी, 2 सेप्टेम्बर (निसं): आरजी कर घटनालाई लिएर लाउड एण्ड क्लियर ग्रुपले सिलगढीमा वृहद आन्दोलनको आह्वान गरेको छ। उक्त ग्रुपको तर्फबाट आगामी 4 सेप्टेम्बर अपरान्ह 3 बजे सिलगढीको महात्मा गाँधी मोडमा सबै मानिसहरूलाई एकत्रित भइदिने आह्वान गरिएको छ। यस अवधि रैलीमा विभिन्न क्षेत्रका मानिसहरू सामेल हुने बताइएको छ। आयोजकहरूले शहरवासीहरूलाई उक्त दिनको विरोध प्रदर्शनमा सामेल भइदिने विशेष अपिल गरेका छन्। गत केही दिनदेखि उक्त ग्रुपले सिलगढीमा विरोध रैली साथै मशाल रैली निकाल्दै आइरहेको छ। लाउड एण्ड क्लियर ग्रुपका सदस्यहरूले आज एउटा पत्रकार सम्मेलन गरेर आरजी कर घटनाको विरोधमा गीत अनि सडक नाटकको माध्यम शान्तिपूर्ण विरोध गरिने बताएका छन्। यस वाहेक, देश भरिमा हाल बढ्दो रेप मामिलाको विरोधमा नाराबाजी गर्दै विरोध जनाइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom