आरजी कर घटनालाई लिएर मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने मांगमा विधायक शंकर घोष धरनामा

सिलीगुड़ी, 16 अगस्त (निसं): आरजी कर घटनालाई लिएर भाजपा विधायक शंकर घोषले राज्यको मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने मांग गर्दै सिलगढीमा धरना प्रदर्शन गरे। आज भाजपा विधायक पार्टी नेतृत्व साथै भाजपा पार्षदहरूसित महात्मा गाँधी मोड नजिक धरनामा बसेका छन्। विधायक शंकर घोषले भने, आरजी कर वाहेक राज्यको विभिन्न ठाउँमा दुष्कर्मका घटनाहरू भइरहेको छ। तिनले राज्यको मुख्यमन्त्रीलाई शिघ्र राजीनामा दिनु पर्ने मांग गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *