आरजी कर मामिलाबारे सिलगढी नगर निगम अघि भाजपाको धरना

सिलगढी, 4 सेप्टेम्बर (निसं): आरजी कर मामिलामा हाल देशभरिमा नै विरोध प्रदर्शन जारी छ। यसैक्रममा, घटनाको प्रतिवाद जनाउँदै दोषीहरूलाई फाँसीको सजाय हुनु पर्ने साथै महिलाहरूको सुरक्षाको मांग गर्दै भाजपा नेता तथा कार्यकर्ताहरू बुधवार सिलगढी नगर निगम अघिल्तिर धरना प्रदर्शनमा बसेका छन्। प्राप्त जानकारी अनुसार आरजी कर मामिलाको विरोधमा आज मतिगढा, नक्सलबारी, फाँसीदेवा तथा खारीबाड़ी बीडीओ कार्यालय लगायत सिलगढी नगर निगमको अघि पनि भाजपा नेता तथा कार्यकर्ताहरू धरनामा बसेका छन्। उक्त विरोध प्रदर्शनमा सिलगढी साङ्गठनिक जिल्ला अध्यक्ष अरुण मण्डल, सिलगढीका विधायक शंकर घोष सहित अन्य भाजपा पदाधिकारीहरू सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom