रिम्बिक लोधोमा क्षेत्रमा विनय तामाङको भ्रमण, आशा कर्मीहरूद्वारा ज्ञापन

पोख्रेबुङ: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज रिम्बिक लोधोमा समष्टिका विभिन्न ग्राममा खटिएका स्वास्थ कर्मी, आशा कर्मी लगायत अन्यहरूसित भेट गरे। यस अवसरमा तिनीहरूलाई चाहिने पीपीइ कीट, माक्स, सेनिटाजर आदि प्रदान गरे। अर्कोतिर, भेटघाट अवधि आशा कर्मीहरुले भोग्दै आइरहेका विविध समस्याको अवगत गराउँदै गोजमुमो अध्यक्ष मार्फत जीटीएलाई एउटा ज्ञापन पत्र पनि चढाए। तिनीहरूको उक्त समस्यालाई गम्भीरतापूर्वक लिएको तथा चाँडै जीटीए एवं राज्य सरकारसमक्ष पुऱ्याउने विनय तामाङले आश्वासन दिए। आजको भेटघाट कार्यक्रममा मोर्चा अध्यक्षसित समष्टि सभापति नोर्देन शेर्पा, सचिव मिलन प्रधान लगायत समष्टिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş