रोहिणीमा राष्ट्रिय विज्ञान दिवस पालन

खरसाङ (निसं): क्राई एनजीओ-ले रोहिणीस्थित बाल गतिविधि केन्द्रमा आज राष्ट्रिय विज्ञान दिवस पालन गऱ्यो। उक्त कार्यक्रम अन्तर्गत बाल-बालिकाले गत्ता, कागज, प्लाष्टिकको बोतल, ग्लु, रङ आदि फोहोर सामाग्रीहरु प्रयोग गरेर क्राइ एनजीओ-का स्वयंसेवी शिक्षकको सहयोगमा वाटर प्युरिफायर, ज्वालामुखी, रेखाचित्र आदि बनाए।


यस कार्यक्रममा नानीहरूलाई विज्ञान र यसको आविष्कारहरू बारेमा पनि जानकारी गराइयो। क्राई एनजीओ-का नानीहरू अनि अभिभावकहरूको तर्फबाट सबैलाई राष्ट्रीय विज्ञान दिवसको शुभकामना पनि दिएको शिक्षिका पूजा कालीकोठेले बताएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL