रोङचोङमा फेरि 7 जना कोरोना संक्रमित

मङपु: मङपु रोङचोङ ग्राम पञ्चायतको रोङचोङ बस्तीमा आज फेरि 7 जना  व्यक्ति कोरोना संक्रमित भएको पुष्टि भएको छ। कोरोना संक्रमितहरूलाई उपचारको लागि त्रिवेणी कोभिड अस्पतालमा लगिएको छ। यसभन्दा अघि रोङचोङबाट तीनजना व्यक्ति कोरोना संक्रमित भएकोले हाल तिनीहरू त्रिवेणी कोभिड अस्पतालमा उपचाराधीन अवस्थामा छन्। कोरोना संक्रमितहरू धेरैजसो रेलवे विभागका श्रमिक कर्मचारी रहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş