रोशन गिरी र दिपेन माले आइपुगे सिलगढी, 6 दिसम्बर बिमल गुरूङ सहित विस्थापितहरू आउने

सिलगढी : लगभग 3 वर्षभन्दा अधिकको भूमिगत जीवन बिताएपछि आज गोजमुमो महासचिव रोशन गिरी तथा युवा मोर्चाका नेता दिपेन माले विमान मार्फत् कोलकाताबाट बाघडुग्रा आइपुगे। बाघडुग्रा विमानअड्डा परिसरमा घण्टौँ अघिदेखि पर्खिरहेका हजारौँ समर्थक तथा कार्यकर्ताहरूले तिनीहरूलाई फुलमाला तथा खदा लगाइ दिएर भव्य रूपमा स्वागत जनाए। यसपछि पत्रकारहरूको छोटो कुराकानीमा महासचिव रोशन गिरीले आफूहरूले लगभग साढे 3 वर्ष विस्थापित जीवन बिताएपछि आज सिलगढी फर्किआएकोमा खुशी व्यक्त गरे। तिनले विगत 11 वर्षदेखि भाजपाले दार्जिलिङ पहाडको कुनै पनि समस्याको समाधान नगरेकोले गर्दा नै भाजपालाई छोडेर गोजमुमोले तृणमूल नेत्री तथा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसित हात मिलाउने निर्णय लिएको बताए। गोजमुमो अध्यक्ष बिमल गुरूङले यसभन्दा अघि नै कोलकातामा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गरेर आउँदो 2021-को विधानसभा चुनाउमा सघाउने घोषणा गरिसकेको जानकारी गराए। तिनले अझ भने, पार्टी अध्यक्ष विमल गुरूङ लगायत अन्य विस्थापितहरू आउँदो 6 दिसम्बरको दिन सिलगढी आइपुग्ने भएका छन्। यसपछि सिलगढीको बाघाजतीन पार्कमा आयोजित हुने गोजमुमोको एउटा विराट जनसभामा पार्टी अध्यक्ष लगायत विस्थापितहरूले अंश ग्रहण गर्नेछन्। यदि बाघाजतीनमा जनसभाको लागि ठाउँ साँघुरो भएको खण्डमा अन्य सिलगढीको कुनै पनि ठाउँमा जनसभा गर्न सकिने तिनले बताए। स्मरण रहोस्, गोजमुमो महासचिव रोशन गिरी लगायत युवा मोर्चा नेता दिपेन मालेले भोलि गोजमुमो बिमल खेमाको खरसाङमा आयोजित हुने एउटा विराट जनसभामा अंश ग्रहण गर्ने भएका छन्। यस अवसरमा विनय तामाङ तथा अनित थापाबारे सोधिएको प्रश्नको जवाफमा गिरीले पहाडमा गणतन्त्र नरहेको बताउँदै बिमल गुरूङले मात्र अब दार्जिलिङ पहाडमा गणतन्त्र फर्काइ ल्याउन सक्ने दावी गरे। यसको साथै तिनले विनय तामाङले नेपोटिजमको राजनीति गरिरहेको समेत गम्भीर आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes