रोयल बेङ्गाल टाइगर शीलाको पाँचमध्ये मर्‍यो एउटा बच्चा

सिलगढी : केही दिन अघि बङ्गाल सफारी पार्कमा रोयल बेङ्गल टाइगर शीलाले 5 वटा बच्चा जन्माएकी थिइन् भने तीमध्ये एउटा बच्चा मरेको बताइएको छ। बङ्गाल सफारी सूत्रले दिएको जानकारी अनुसार उक्त बच्चा जन्मेपछि दुर्बल हुनको साथै ओजन पनि कम्ती रहेकोले गर्दा नै त्यो मरेको हो। तथापि, अन्य 4 वटा बच्चा स्वस्थ रहे तापनि हाल शीला तथा त्यसको 4 वटा बच्चामाथि पार्क कर्तृपक्षले विशेष नजर राखिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *