रूखमा झुन्डिएको अवस्थामा तृणमूल पञ्चायत सदस्यको शव उद्धार

फाँसीदेवा, 17 अक्टोबर (निसं): फाँसीदेवाको घोषपुकुर ग्राम पञ्चायत अन्तर्गत हावदाभिटामा एकजना पञ्चायत सदस्यको शव उद्धार भए पछि इलाकामा मच्चियो हडकम्प। मृतकको नाम संजीव राय हो। उनी घोषपुकुर गाउँ पञ्चायत तृणमूल सदस्यको रूपमा कार्यरत थिए।
परिवारका सदस्यहरूले जानकारी दिएअनुसार, बुधवार राति उनले लक्ष्मी पूजाको प्रसाद वितरण गरेका थिए। आज बिहार चिया बगानमा एउटा रुखबाट झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पोष्टमार्टमको लागि पठाइदिएको छ। पुलिसले यस घटनाको विस्तृत जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/