सडक दुर्घटनामा फुटबल खेलाडी चेतन राजको निधन

दार्जिलिङ : दार्जिलिङका युवा फुटबल खेलाडी चेतन राज राईको सडक दुर्घटनामा परेर निधन भएको छ। प्राप्त जानकारीअनुसार दार्जिलिङको डाली निवासी चेतन राई आफन्त चिराग लोहारसँग यात्रा गरिरहेको समय खरसाङमुनि रोहिणी रोडमा गत राति सडक दुर्घटनामा परेर निधन भएको छ। उक्त दुर्घटनामा तिनका आफन्त चिरागको पनि मृत्यु भएको बताइएको छ। दार्जिलिङका चेतन राज राईले यहाँको डालीस्थित वेस्ट पोइन्ट स्कुलमा अध्ययन सकेपछि दार्जिलिङ सेन्त जोसेफ कलेजमा हाल अध्ययनरत थिए भने विश्वविद्यालय स्तरको फुटबल प्रतियोगितामा तिनले कलेजको तर्फबाट धेरैपल्ट असल फुटबल खेल खेलेर सबैको मन जितिसकेका थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO