सडक दुर्घटनामा पिकअप भ्यान चालकको मृत्यु

अलीपुरद्वार (निसं): अलीपुरद्वार जिल्लाको निमती इलाकामा भएको सडक दुर्घटनामा पिकअप भ्यान चालकको मृत्यु भएको छ। मृतकको नाम मोहम्मद आलम हो। तिनी कोलकाता निवासी थिए। प्राप्त जानकारी अनुसार, एउटा पिकअप भ्यान असमदेखि कोलकाता गइरहेको थियो। यस अवधि निमती इलाकामा सडक किनारमा रोकेर राखेको पिकअप भ्यानलाई पछिल्तिरबाट आइरहेको एउटा ट्रकले सोझै धक्का दियो। यसपछि पिकअप भ्यानको चालक मोहम्मद आलम गम्भीर रूपमा घाइते भए। अर्कोतिर, उक्त घटनाको खबर पाउन साथ निमती आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर गम्भीर घाइते अवस्थामा चालकलाई उद्धार गरेर लताबाडी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि पुलिसले शवलाई पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/