सडक किनारको झाडीबाट बोरामा नवजात शिशुको शव उद्धार

नक्सलबारी (निसं): सडक किनारको झाडीबाट बोरामा बन्द गरेको अवस्थामा एउटा नवजात शिशुको शव फेला परेपछि इलाकामा हो-हल्ला मच्चिएको छ। उक्त घटना नक्सलबारी स्टेशनपाडाको प्रेमनगर इलाकाको हो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले सड़क किनारको झाडीबाट बोरामा बन्द गरेको अवस्थामा एउटा नवजात शिशुको शव भेट्टाइएपछि यसबारे नक्सलबारी पुलिसलाई सूचना दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर नवजात शिशुको शव उद्धार गरेर शवलाई नक्सलबारी ग्रामीण अस्पतालमा लगियो। यसपछि त्यहाँबाट नवजात शिशुको शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिएको बताइएको छ। नक्सलबारी पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom