सडकको दुरवस्था भएपछि 42 नम्बर वार्डका मानिसहरूले गरे विरोध प्रदर्शन

सिलगढी: सिलगढी नगर निगम अन्तर्गत 42 नम्बर वार्ड को आमतला इलाकामा मानिसहरूले सड़कको खराब अवस्था साथै वार्डको विविध समस्याबारे सम्बन्धित प्रशासनलाई अवगत गराउँदै आज सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। लगभग एक घण्टासम्म चलेको प्रदर्शन पछि भक्ति नगर थाना पुलिस घटना स्थलमा पुगेर वार्डका वासिन्दाहरूलाई सम्झाइ बुझाइ गरेर सान्त्वना दिएपछि स्थिति साम्य गराए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *