सहयोगी सेल्फ हेल्प ग्रुप-द्वारा बिजनबारीमा गाँधी जयन्ती पालन

बिजनबारी : मेरीबोङ चियाबारी अन्तर्गत गुम्बा गाउँको सहयोगी सेल्फ हेल्प ग्रुपद्वारा आज 151औँ गाँधी जयन्ती पालन गरियो। कार्यक्रममा ग्रुपका सदस्यहरूले महात्मा गाँधीको तस्विरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण  गरिन्। समाजका प्रतिनिधिहरू, क्लबका सदस्यहरू साथै गाउँ घरका बुडापाखा लगायत दलका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।


हाल देशमा नारी शक्ति तथा नारीहरूलाई जागरुक गराउनको निम्ति देशभरिमै सेल्फ हेल्प ग्रुप गठन गरिएको छ। यसरी नै आगमी दिनहरूमा पनि ग्रुपद्वारा थुप्रै कामहरू गर्ने तथा अन्य गाउँका नारीहरू मिलेर यस्तै ग्रुपहरू गठन गरी समाज सेवा गर्ने ग्रुप अध्यक्षिका सुशिला थापाले सबैलाई अपील गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet