सहिद बेन्जामिन राईलाई अश्रुपूर्ण विदाई

टिस्टा भेल्ली : मणिपुर नोनीमा गएको पैह्रोमा परेर प्राण गुमाएका 107 टीए बटालियनको 11 जना गोर्खा जवानहरूमध्ये एक टिस्टा भेल्ली लोअर डीपी साइड गैरी गाउँ निवासी बेन्जामिन राईको आज सैनिक सम्मानको साथमा तिनकै पैतृकस्थलमा अन्तिम संस्कार गरियो। हिजो तिनको पार्थिव शरीर विमानमार्फत् मणिपुरबाट बाघडुग्रा ल्याइपुर्‍याएपछि बेङडुबीस्थित सैनिक छाउनीमा तिनलाई सैन्य सम्मान प्रदान गरेपछि तिनको पैतृकस्थल टिस्टा भेल्ली डीपी साइडमा लगिँदा बाटोमा विभिन्न ठाउँहरूका मानिसहरूले खदा माला लगाइ दिएर सहिद बेन्जामिनलाई श्रद्धाञ्जलि अर्पण गरे।

हिजो साँझमा पार्थिव शरीर तिनको निजी वासस्थानमा पुर्‍याएपछि तिनलाई श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न राजनैतिक दलका शीर्ष नेतृत्वगण तथा छर-छिमेकी, आफन्तजन भेला भएका थिए। आज बिहान तिनलाई अन्तिम विदाई दिनको लागि हजारौँको संख्यामा मानिसहरू भेला भएका थिए भने सैनिक सम्मानको साथमा राइफलम्यान बेन्जामिन राईलाई अश्रुपूर्ण विदाई दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetcasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes