शहीदहरूलाई श्रद्धाञ्जलि दिँदै संस्थाद्वारा रोपियो रुखको विरुवा

सिलगढी : देशभरि नै युवा पीँढिहरूले आज 14 फरवरीको दिन भेलान्टाइन डे-को रूपमा मनाउने गर्दछ। यसको साथै आजकै दिन अर्थात् गत 14 फरवरी 2019-को दिन पुलवामा-मा आतङ्कीहरूद्वारा भारतीय जवानहरूमाथि गरिएको हमलामा लगभग 40 जना जवानहरू शहीद भएका थिए। यसैले गर्दा आजको दिनमा ती शहीद जवानहरूलाई स्मरण गर्दै युनिक फाउन्डेसन टीमको तर्फबाट सिलगढीको भिबजिओ क्लबमा 40 वटा रुखको विरुवा रोपेको बताइएको छ। प्राणको बद्ली प्राण भन्दै आज आफूहरूले एउटा विरुवा एउटा प्राण-को उद्देश्य लिएर ती वीर शहीदहरूलाई श्रद्धाञ्जलि स्वरूप विभिन्न प्रजातिको रुखका विरुवाहरू लगाएको क्लबका सदस्यहरूले बताएका छन्। यस अवसरमा वार्ड काउन्सिलर रञ्जन सरकारले वीर शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि स्वरूप उक्त रुखका विरुवाहरू रोपिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes