साहूडांगी मोड जलमग्न, जल निकासी व्यवस्थालाई दुरुस्त गर्ने मांग

राजगञ्ज (निसं): गत केही दिनदेखि परेको पानीले गर्दा राजगञ्ज ब्लकको साहूडांगी मोड इलाका जलमग्न भएको छ। यसले गर्दा स्थानीय व्यवसायीहरू लगायत मानिसहरूलाई धेरै समस्या भइरहेको छ। जल निकासी व्यवस्था दुरुस्त नभएकोले गर्दा नै यो इलाका गत केही वर्ष अघिदेखि नै पानी पर्न साथ जलमग्न भइहाल्ने यहाँका वासिन्दाहरूको आरोप रहेको छ। तिनीहरूको भनाई अनुसार यो सडक एउटा महत्वपूर्ण सडक हो, तर साहूडांगी मोड इलाकामा प्रत्येक साल नै पानी पर्न शाथ जलमग्न भइहाल्छ। यसैगरी, केही दोकानहरूमा वर्षाको पानी पस्छ। सडकको छेवैमा साहूडांगी आश्रम तथा उच्च माध्यमिक विद्यालय पनि छ। विद्यार्थीहरू प्रत्येक दिन यही पानीको बाटो भएर आउजाउ गर्नु पर्दछ। कहिले-काही दुर्घटनाहरू पनि हुने गर्दछ। यसैले यहाँका मानिसहरूले जल निकासी व्यवस्थालाई दुरुस्त गरिनु पर्ने मांग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom