सालबारीको 2 वटा रेस्टुरेन्टबाट अधिक मात्रामा विदेशी रम-रक्सी सहित 3 जना पक्राउ

सिलगढी (निसं): प्रधान नगर थाना पुलिस तथा एसओजीले 2 वटा रेस्टुरेन्टमा अभियान चलाएर अधिक मात्रामा विदेशी रम-रक्सी उद्धार गर्नको साथै 3 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा संजोक राई (29), तेनजिङ भाइचुङ भुटिया (45) र गोपेन राई (44) सामेल छन्। प्राप्त जानकारी अनुसार प्रधान नगर थाना अन्तर्गत सालबारीस्थित 2 वटा रेस्टुरेटमा अवैध रूपमा रम-रक्सी बिक्री गरिरहेको खबर पाएपछि गत राति प्रधान नगर थाना पुलिस र एसओजीले उक्त रेस्टुरेन्टहरूमा संयुक्त अभियान चलाएर अधिक मात्रामा विदेशी रम-रक्सी जफत गरेको छ। यसको साथै 3 जनालाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet