सामाजिक संस्था ‘हु केयर्स’ले मनायो असहायहरूसित क्रिसमस

कालेबुङ: कालेबुङमा आज गैर सरकारी संस्था हु केयर्स-ले यहाँका घरविहिन असहायहरुसित भेट गरेर प्रभु येशुको जन्म दिन बडादिन क्रिसमस पालन गऱ्यो। विगत 2012 देखि नै सेवा गर्दै आइरहेको हु केयर्सले गरिब तथा असहायहरु लगायत समाजको विभिन्न तप्काका मानिसहरूलाई सहयोग पुऱ्याउँदै आइरहेको छ।


     

यसैगरी, संस्थाको तर्फबाट हरेक पर्वहरु यसरी नै असहायहरुसिग पालन गर्दै आइरहेको हु केयर्सका संयोजक सुदिन कुमार दासले जानकारी दिएका छन्। आफुहरुले यसरी प्रत्येक चाँड पर्वहरु पालन गर्नुको मुख्य उद्देश्य गरिब, असहाय मानिसहरुले एक्लो र बिरानो अनुभव नगरोस् तथा तिनीहरु पनि हरेक पर्वमा अन्य मानिसहरू झैं खुशीमा रम्न सकोस् भन्ने रहेकोले आजको दिन हु केयर्सले असहायहरुसँग बडादिन पालन गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/