समान अधिकार लगायत विविध माग गर्दै सिलगढीमा समलैङ्गिकहरूद्वारा र्‍याली

सिलगढी : समलैङ्गिक विवाहलाई कानुनी मान्यता दिनुपर्ने, समाजमा समान अधिकार लगायत विविध मागलाई लिएर समलैङ्गिकहरूले आज सिलगढीमा एउटा र्‍याली निकाल्यो। सिलगढीमा गत 3 वर्षदेखि समलैङ्गिकहरूले आफ्नो विभिन्न मागहरूलाई लिएर र्‍यालीको आयोजना गर्दै आइरहेको छ भने यस वर्ष चौथा वर्ष हो। उक्त र्‍याली सिलगढीको महात्मा गाँधी मोड़बाट शुरू गरेर हिलकार्ड रोड हुँदै बाघाजतिन पार्क अघि पुगेर समापन गरियो। उक्त र्‍यालीमा धेरै संख्यामा समलैङ्गिकहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/