समतावादी युगल किशोर रायवीरको जयन्तीमा मूर्ति अनावरण

अलीपुरद्वार (निसं): फालाकाटा ब्लकको जटेश्वरस्थित काजली हल्ट समता केन्द्र परिसरमा समतावादी युगल किशोर रायवीरको आज जन्मदिन पालन गरियो। आज समता केन्द्र परिसरमा युगल किशोर रायवीरको  मूर्तिको पनि अनावरण गरियो। कुचबिहारको पञ्चानन बर्मा विश्वविद्यालयका उप-कुलपति निखिल चन्द्र रायले शुक्रवार युगल किशोर रायवीरको मूर्तीको अनावरण गर्नको साथै तिनको जयन्तीको अवसरमा एउटा रैली पनि निकालिइयो। उक्त रैलीले काजली हल्ट सहित विभिन्न इलाकाको परिक्रमा गऱ्यो। यस अवसरमा उत्तरबंग विश्वविद्यालयका पूर्व प्रोफेसर डा. गिरीन्द्र नारायण राय, जटेश्वर उच्च विद्यालयका पूर्व प्रधानाध्यापक जीवन कुमार पाल, प्रख्यात कवि जगदीश असवर लगायत अन्य गणमान्य मानिसहरू उपस्थित थिए।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/