सँगालो ग्रुप-द्वारा मेरीबोङ चियाबारीको 30 परिवारलाई खाद्य वितरण

बिजनबारी : मेरीबोङ चियाबारी अन्तर्गत गुम्बा गाउँको सामाजिक संस्था सँगालो ग्रुपका सदस्यहरूको तर्फबाट कोरोना माहामारीको समयमा आर्थिक संकटसँग जुझिरहेका चियाकमान वरिपरिका गाउँहरूको लगभग 30 परिवारलाई खाद्य सामाग्री वितरण गरियो। यसको साथै कोरोना भाइरसको संक्रमणबाट कसरी बाँच्न सकिन्छ, सामाजिक दूरी पालन गर्ने, मक्स तथा सेनिटाजरको प्रयोग गर्नेबारे चियाकमानका मानिसहरूलाई जागरूक गराइएको संस्थाका सदस्य आनन्द थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş